३५ लाख नगदसहित काठमाडौंबाट ३ जना पक्राउ « Khabarhub

३५ लाख नगदसहित काठमाडौंबाट ३ जना पक्राउ


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– राजधानीको चावहिलबाट करिब ३५ लाख नगदसहित ३ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरु हुण्डी कारोबारी रहेका जनाइएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जगत खड्का, अर्जुन राई र सुनिल राई छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी बृत्त गौशालाबाट खटिएको टोलीले ३४ लाख ८९ हजार रुपैयाँ नगदसहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरु नेपालबाट दुबई रकम पठाउने तथा दुबईबाट नेपाल ल्याउने कार्यमा संलग्न रहेका पाइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  २ : ५४ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा