१० बुँदे सहमतिपछि नर्सहरुले तोडे अनसन « Khabarhub

१० बुँदे सहमतिपछि नर्सहरुले तोडे अनसन


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १० दिन अघिदेखि अनसनमा बसेका सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका नर्सहरुले अनसन तोडेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार भएको वार्तामा सहमति जुटेपछि अंग प्रत्यारोपण केन्द्रका नर्स डिक्की शेर्पा र पोखराकी नर्स जीता बरालले अनसन तोडेका हुन् । स्वास्थ्य मन्त्रालयमा आन्दोलनरत नर्स, अंग प्रत्यारोपण केन्द्रका प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि तथा नेपाल नर्सिङ संघका पदाधिकारीबीच लामो समय वार्ता भएको थियो ।

प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र आन्दोलनरत नर्सका तर्फबाट रविता सितिखु, प्रविना कार्की र सजना देउलाबीच जिल्ला प्रशासन कार्यालय भक्तपुरमा १० बुँदे सहमति भएको हो। १० बुँदे सहमतिपछि नर्सहरू अनसन तोड्न सहमत भएका हुन् । दुई पक्षवीचको सहमतिपछि १ महिना देखिको अंग प्रत्यारोपण केन्द्रका नर्सहरुको आन्दोलन पनि स्थगित भएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ९ : २४ बजे

रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११

काठमाडौंका डाँडामा फुल्न थाले काँस, शरद ऋतु आगमनको संकेत (तस्बिरहरु)

काठमाडौं– मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं- बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु

संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

लमजुङ- लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट