‘लप्पन छप्पन २’ को मुहूर्त « Khabarhub

‘लप्पन छप्पन २’ को मुहूर्त


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुई वर्षअघि रिलिज भएर औसत व्यापार गरेको फिल्म ‘लप्पन छप्पन २’ को दोस्रो संस्करणको मुहूर्त गरिएको छ । बुधवार राजधानीको कमलादीस्थित गणेश मन्दिरमा फिल्मको शुभ मुहूर्त गरियो । फिल्मको पण्डितले मन्त्र पढेर मुहूर्त गरेका थिए ।

मुकुन्द भट्टको निर्देशनमा निर्माण हुने यो फिल्म असार ११ गतेदेखि छाया‍ंकनमा जानेछ । मुहूर्त कार्यक्रममा अर्पण थापा, अनुपविक्रम शाही, अभिनेत्री नम्रता श्रेष्ठ, क्यारोलिन कोलिन्डा लगायतले पूजाआजा गरेका थिए ।

नेपाल, अस्ट्रेलिया र युरोपमा समेत छायांकन हुो यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, देवु श्रेष्ठ, सुरविना कार्की, सन्नी ढकाल लगायतका कलाकारको समेत अभिनय रहनेछ ।

पुरुषोत्तम प्रधानले छायांकन गर्ने यो फिल्म एक्सन जानरामा निर्माण हुनेछ । फिल्मले आउँदो फागुन ९ गतेलाई रिलिज मिति तय गरेको छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  १२ : ५० बजे

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु

स्ट्रेट अफ होर्मुज नखोले इरानलाई नर्क बनाइदिने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका