‘लप्पन छप्पन २’ को मुहूर्त « Khabarhub

‘लप्पन छप्पन २’ को मुहूर्त


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुई वर्षअघि रिलिज भएर औसत व्यापार गरेको फिल्म ‘लप्पन छप्पन २’ को दोस्रो संस्करणको मुहूर्त गरिएको छ । बुधवार राजधानीको कमलादीस्थित गणेश मन्दिरमा फिल्मको शुभ मुहूर्त गरियो । फिल्मको पण्डितले मन्त्र पढेर मुहूर्त गरेका थिए ।

मुकुन्द भट्टको निर्देशनमा निर्माण हुने यो फिल्म असार ११ गतेदेखि छाया‍ंकनमा जानेछ । मुहूर्त कार्यक्रममा अर्पण थापा, अनुपविक्रम शाही, अभिनेत्री नम्रता श्रेष्ठ, क्यारोलिन कोलिन्डा लगायतले पूजाआजा गरेका थिए ।

नेपाल, अस्ट्रेलिया र युरोपमा समेत छायांकन हुो यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, देवु श्रेष्ठ, सुरविना कार्की, सन्नी ढकाल लगायतका कलाकारको समेत अभिनय रहनेछ ।

पुरुषोत्तम प्रधानले छायांकन गर्ने यो फिल्म एक्सन जानरामा निर्माण हुनेछ । फिल्मले आउँदो फागुन ९ गतेलाई रिलिज मिति तय गरेको छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  १२ : ५० बजे

भर्‍याङ चढेर कैदी भागेपछि…

गण्डकी– कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरा– डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका

बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर)

गोरखा– असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित