लोकसेवाको विज्ञापन रद्ध गर्नु पर्छ : प्रचण्ड « Khabarhub

लोकसेवाको विज्ञापन रद्ध गर्नु पर्छ : प्रचण्ड


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले स्थानीय तहमा पदपुर्तिका लागि लोकसेवाले खोलेको विज्ञापन संविधानको मर्म र भावना अनुकुल नभएको भन्दै रद्ध गर्नुपर्ने बताएका छन् । खुमलटारस्थित आफ्नै निवासमा ‘आरक्षण बचाऊ आन्दोलन’को ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले विज्ञापन समावेशी नभएको भन्दै रद्ध गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘माथि सरकारले, मन्त्रालयले तिमीहरुले यो-यो माग भनेर निर्देशन जारी गरेर माग्ने होइन । यो निर्णयमा कसैको पनि नोट अफ डिसेन्ट छैन । त्यसैले, लोकसेवाले निकालेको यो विज्ञापन संविधानको मर्म र भावना अनुकुल पनि भएन, त्यसैले रद्ध हुनुपर्छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  १ : १२ बजे

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको