मलेसियामा रक्सी सेवनबाट एक नेपालीसहित ४ जनाको मृत्यु | Khabarhub Khabarhub

मलेसियामा रक्सी सेवनबाट एक नेपालीसहित ४ जनाको मृत्यु


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियाको जोहरबारुमा विशाक्त रक्सी सेवनका कारण एक नेपाली सहित ४ जनाको मृत्यु भएको छ ।

रक्सी सेवनबाट ज्यान गुमाएका मध्ये एक जना नेपाली, एक पाकिस्तानी र एक भारतीय रहेको जनाइएको छ । अर्का एक जनाको भने पहिचान खुलेको छैन ।

मलेसियाली सञ्चार माध्यम द स्टारका अनुसार मृत्यु हुने सवैले मेन्थल हालिएको विशाक्त रक्सी सेवनका कारण मृत्यु भएको उल्लेख गरिएको छ ।

मलेसिया प्रहरीले मलेसियामा विशाक्त रक्सी बनाउने समृहको निशानीमा रोजगारीका लागि आउने विदेशी कामदार पर्ने गरेका छन् । प्रहरीले विशात्त रक्सी बनाएर बेच्ने ९ जनालाई पक्राउ गरिएकोपनि जनाइएको छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ४ : ०१ बजे

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार