मलेसियामा रक्सी सेवनबाट एक नेपालीसहित ४ जनाको मृत्यु « Khabarhub

मलेसियामा रक्सी सेवनबाट एक नेपालीसहित ४ जनाको मृत्यु


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियाको जोहरबारुमा विशाक्त रक्सी सेवनका कारण एक नेपाली सहित ४ जनाको मृत्यु भएको छ ।

रक्सी सेवनबाट ज्यान गुमाएका मध्ये एक जना नेपाली, एक पाकिस्तानी र एक भारतीय रहेको जनाइएको छ । अर्का एक जनाको भने पहिचान खुलेको छैन ।

मलेसियाली सञ्चार माध्यम द स्टारका अनुसार मृत्यु हुने सवैले मेन्थल हालिएको विशाक्त रक्सी सेवनका कारण मृत्यु भएको उल्लेख गरिएको छ ।

मलेसिया प्रहरीले मलेसियामा विशाक्त रक्सी बनाउने समृहको निशानीमा रोजगारीका लागि आउने विदेशी कामदार पर्ने गरेका छन् । प्रहरीले विशात्त रक्सी बनाएर बेच्ने ९ जनालाई पक्राउ गरिएकोपनि जनाइएको छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ४ : ०१ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता