मासु खाँदा स्वास्थ्य समस्या भयो भनेर चिन्तित हुनुहुन्छ? अब यसरी खानुस् « Khabarhub

मासु खाँदा स्वास्थ्य समस्या भयो भनेर चिन्तित हुनुहुन्छ? अब यसरी खानुस्


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाने तरिका मिलाएर खान सके स्वास्थ्य लागि राम्रो मानिन्छ । तर मनलाग्दी खाएमा त्यसले शरीरलाई हानी पुर्‍याउँछ। एउटा जवान मान्छेले एक दिनमा २५० ग्रामसम्म मासु खान राम्रो हुन्छ। मान्छेको एक किलोग्राम तौलका लागि एक ग्राम प्रोटिन आवश्यक हुन्छ। दुई सय ५० ग्राम खसीको मासुमा सरदर ५० देखि ५५ ग्राम प्रोटिन हुन्छ। थप प्रोटिन अन्य खानाबाट पाइन्छ।

मधुमेह, उच्च रक्तचाप, मृगौलामा समस्या, कोलेस्ट्रेरोल बढी भएका व्यक्तिले बोसो नभएका मासु सकभर उसिनेर खानु राम्रो हुन्छ। अझ उसिनेको मासुमा हल्का जिराको धुलो र कागती राखेर खानु उत्तम मानिन्छ।

मासु खाएपछि शरीरलाई हलचल वा व्यायम गर्नु राम्रो हुन्छ। त्यसो त शरीरका लागि नियमित रुपमा ४५ मिनेट जति हिडनु राम्रो मानिन्छ । मासु खाएका बेला पनि सो प्रक्रियालाई थप्न सकिन्छ।

ग्यास्टिकले नसताओस भन्नका लागि सकभर उसिनेको वा रसयुक्त मासु खान लाभदायी हुन्छ। मासु खाइसकेपछि असहज महसुस भएमा कागती पानी वा ज्वानो पानी खान सकिन्छ। यसले असहजता हटाउन मद्धत गर्छ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ७ : ३१ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम