फ्राइडे फिल्म: सुरक्षाको ‘घर’ रिलिज « Khabarhub

फ्राइडे फिल्म: सुरक्षाको ‘घर’ रिलिज


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रबारदेखि चलचित्र ‘घर’ प्रदर्शनमा आएको छ । हरर जानरामा निर्माण भएको यो फिल्मलाई अर्पण थापाले निर्देशन गरेका हुन् ।

चलचित्रमा सुरक्षा पन्त, वेनिशा हमाल, सरोज अर्याल, अर्पण थापा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा भूतले तर्साउने एक घरमा हुने घटनालाई कथामा समेटिएको छ । चलचित्रमा सुरक्षा पन्त र अर्पण थापाले पति–पत्नीको भूमिका निभाएका छन् ।

यो फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् भने लेखन निर्देशक थापाकै रहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ११ : ५७ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु