४० वर्षको उमेरमा ६९ जना बच्चा « Khabarhub

४० वर्षको उमेरमा ६९ जना बच्चा


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यता एक जना महिलाले कति बच्चा जन्माउन सक्लिन ? यसको कुनै अध्ययन नभएपनि धेरैको उत्तर हुन्छ १०/१२ जना सम्म ।

अझ अहिलेको युगमा त यति धेरै बच्चा जन्माउने कुरा कल्पना पनि गर्न सकिदैन ।

तर विश्वकै चर्चित स्थान गाँजामा एकजना महिलाले ६९ जना बच्चा जन्माएकी छन् । त्यो पनि ४० बर्षको उमेरमा । उनको नाम भ्यालेन्तिना भ्यासिल्भा हो ।

यो कुरा सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर बास्तविकता यही हो उनि विश्वमा सबैभन्दा भेरै बच्चा जन्माउने आमा बनेकी छन् । ४० वर्षको उमेरमै ६९ बच्चाको आमा बनेर ती महिलाले संसारमै सबैभन्दा धेरै बच्चाको आमा बन्ने रेकर्ड बनाइन् ।

तर विडम्बना के भयो भने ६९ औं बच्चा जन्माउने क्रममा उनको मृत्यु भइसकेको छ ।

तर ती महिलाले एक पटकमा कतिवटासम्म बच्चा जन्माइन भन्नेबारे चाहिं कतैपनि बताइएको छैन ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ४ : ३६ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी