सिन्धु मल्लको ‘चिटिक्कै भा’छु रे’ मा आँचलले मर्काइन् कम्मर « Khabarhub

सिन्धु मल्लको ‘चिटिक्कै भा’छु रे’ मा आँचलले मर्काइन् कम्मर


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका सिन्धु मल्लले तीजको अवसर पारेर नयाँ गीत बजारमा ल्याएकी छिन् । गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

तीजको रमझम झल्किने ‘चिटिक्कै भाछु रे’ बोलको गीतमा सिन्धु मल्लको स्वर छ भने राजकुमार बगरका शब्द छन् । यस्तै गीतमा सुदाम थापाको संगीत सुन्न सकिन्छ ।

गीतको भिडियोमा भने अभिनेत्री तथा मोडल आँचल शर्मा र अन्य कलाकारले कम्मर मर्काएका छन् । उनलाई यो गीतमा नाच्दै गरेको खुबै सुहाएको छ । भिडियोको निर्देशन शिव बिकले गरेका हुन् ।

भिडियोमा रामेश्वर कार्कीको छायांकन छ भने सक्षमसिंह थापाले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ९ : २० बजे

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक