किसानका पीडा : नगदे बाली वषौंको उधारो « Khabarhub

किसानका पीडा : नगदे बाली वषौंको उधारो


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सर्लाहीका उखु किसानको पीडालाई समेटेर नागरिक दैनिकले मुख्य समाचार छापेको छ । २०७३ सालमा खेती गरेको उखुको २०७५ साल बित्न लाग्दासमेत सरकारी अनुदानबापतकै भुक्तानी नपाएपछि किसान सडकमा उत्रिएका छन् । उनीहरुले (हिजो)सोमबार पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवनमा सर्लाही, महोत्तरी र रौतहट गरी ३ जिल्लाका किसानले उखुको लाँक्रे जुलुस प्रदर्शन गरे ।

घूस प्रकरणपछि राजीनामा दिएका अख्तियारका आयुक्त राजनारायण पाठकलाई मुद्दा चलाउन महान्याधीवक्ताको कार्यालयले राय दिएको छ ।

महान्याधिवक्ताको कार्यालयले अख्तियारको आफ्नै ऐनमा पनि अनुसन्धान गरी भ्रष्टाचार गरेको देखिएमा मुद्दा दर्ता गरी कारबाही गर्न सक्ने व्यवस्था भएकाले त्यसै अनुसार अघि बढ्न सुझाव दिएको हो ।

त्यस्तै समायोजित कर्मचारीमध्ये अधिकांश संघमा पुगेको, लाइसेन्स वितरण प्रदेशस्तरमा लैजाने तयारी थालिएको, भाटभटेनिले टिचिङमा अर्को भवन बनाइदिने भएकोलगायतका समाचार छापेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ६ : ४९ बजे

एक महिनामा सरकारको आयव्यय : राजस्व प्राप्ति ५.८४ प्रतिशत, पुँजीगत खर्च १ प्रतिशत तल

काठमाडौं– चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो महिना साउन ३१

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन

वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौं– लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड पहिरो,

मतदातालाई गृहमन्त्री गुरुङको जवाफ, ‘कायापलट गर्न सक्दिनँ, बरू भोट फिर्ता लैजानुस्’

गोरखा- गोरखाको शहीद लखन गाउँपालिका-९ का मतदाताले चुनावका क्रममा गरेका

नक्साल नागपोखरीमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै