‘खाग’ को ट्रेलरमा प्रविण बाघ (भिडियो) « Khabarhub

‘खाग’ को ट्रेलरमा प्रविण बाघ (भिडियो)


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मनोज पण्डितको निर्देशन रहेको फिल्म ‘खाग’ को ट्रेलर रिलिज भएको छ । ट्रेलरलाई सोमवार युट्युबमार्फत सार्वजनिक गरियो ।

प्रविण खतिवडा, पुष्कर गुरुङ, आशान्त शर्मा, अर्जेश रेग्मी, नरेन्द्र बराल, सिर्जना अधिकारी लगायतका कलाकारको अभिनय रहेको यो फिल्म पुस्तक ‘गैँडालाई चार वर्ष’ माथि आधारित छ ।

फिल्ममा पदम तिमिल्सिनाको सम्पादन, दीपक बज्राचार्यको छायांकन तथा प्रमिला कुँवरको निर्माण छ । यस्तै फिल्मको कथा कमलजंग कुँवरले तयार पारेका हुन् ।

आउँदो फागुन २४ गतेबाट पदर्शन हुने फिल्मलाई स्टेशन फाइभले वितरणको जिम्मा लिएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ११ : ४१ बजे

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको