‘खाग’ को ट्रेलरमा प्रविण बाघ (भिडियो) « Khabarhub

‘खाग’ को ट्रेलरमा प्रविण बाघ (भिडियो)


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मनोज पण्डितको निर्देशन रहेको फिल्म ‘खाग’ को ट्रेलर रिलिज भएको छ । ट्रेलरलाई सोमवार युट्युबमार्फत सार्वजनिक गरियो ।

प्रविण खतिवडा, पुष्कर गुरुङ, आशान्त शर्मा, अर्जेश रेग्मी, नरेन्द्र बराल, सिर्जना अधिकारी लगायतका कलाकारको अभिनय रहेको यो फिल्म पुस्तक ‘गैँडालाई चार वर्ष’ माथि आधारित छ ।

फिल्ममा पदम तिमिल्सिनाको सम्पादन, दीपक बज्राचार्यको छायांकन तथा प्रमिला कुँवरको निर्माण छ । यस्तै फिल्मको कथा कमलजंग कुँवरले तयार पारेका हुन् ।

आउँदो फागुन २४ गतेबाट पदर्शन हुने फिल्मलाई स्टेशन फाइभले वितरणको जिम्मा लिएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ११ : ४१ बजे

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार