२०१८ मा सवैभन्दा बढी महिला हिंसाका घटनाः इन्सेक « Khabarhub

२०१८ मा सवैभन्दा बढी महिला हिंसाका घटनाः इन्सेक


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अनौपचारीक सेवा केन्द्र इन्सेकले मानवअधिकार बर्ष पुस्तक सार्वजनिक सार्वजनिक गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानवअधिकार बर्ष पुस्तक सार्वजनिक गरेका हुन् ।

इन्सेकका अनुसार सन २०१८ मा अपहरणको संख्या ३८ छन् , तस्तै १०२ गीरफ्तारी, कुटपीट २३२ , बाल अधिकारका घटना १२ सय ४८ भएका छन् भने २ जनाको थुनामा मृत्यु, ३६ जनामाथि अमानविय व्यवहार भएको इन्सेकले जनाएको छ ।

सन २०१८ मा सवैभन्दा बढि महिला अधिकारका क्षेत्रमा २८ सय २४ जना पीडित भएका छन् । समग्रमा सन २०१८ मा मानवअधिकार र ज्याजतीका ५ हजार १ सय १० जना पीडित भएको इन्सेकको भनाइ छ ।

कार्यक्रममा मानवअधिकार आयोगका अध्यक्ष शर्माले कुनै पनि मुद्धाको थप टुङ्गोमा पुग्नुपर्ने आवश्यकता रहेको बताए । उनले इन्सेकको तथ्याङ्कलाई मानवअधिकारको दृष्टिले पनि अनुसन्धान गर्ने बताए ।

अनौपचारीक सेवा केन्द्र इन्सेकल हरेक बर्ष मानवअधिकार बर्ष पुस्तक सार्वजनिक गर्दे मानवअधिकार हनन्का घटना सार्वजनिक गर्दै आएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ६ : ४१ बजे

अध्यक्ष बनेलगत्तै ओलीको आक्रमक सम्बोधन : यो सरकारसँग भिड्न तयार छौँ, परिआए ढालिदिन्छौँ

काठमाडौं- नेकपा (एमाले) का अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित केपी

एमालेको ११ औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित, भदौ २३–२४ का घटनाको निष्पक्ष छानबिन गर्न माग

काठमाडौं- नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनले राष्ट्रिय स्वाधीनता,

ओलीको उद्घोष : पार्टीलाई एकताबद्ध गरेर निर्णायक राष्ट्रिय शक्ति बनाउँछु

काठमाडौं- नेकपा एमालेका तेस्रो कार्यकाल अध्यक्ष भएका केपी शर्मा ओली

चलचित्र ‘कुमारी’को ‘तिमी बिना’ सार्वजनिक

काठमाडौं – माघ २३ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘कुमारी’को