विमान दुर्घटना, पाइलटको मृत्यु « Khabarhub

विमान दुर्घटना, पाइलटको मृत्यु


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको कर्णाटक राज्यमा हवाई शोको अभ्यासका क्रममा दुई विमान एक आपसमा ठोक्किँदा एक जना पाइलटको ज्यान गएको छ । दुर्घटनामा अरु दुई पाइलट पनि घाइते भएका छन् ।
सूर्यकिरण एरोबेटिक डिस्पले टिमका दुई ह्वक विमान येलाहंका विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको भारतीय अधिकारीले जनाएका छन् ।
यो टिमले एरो इण्डिया नामक हवाई प्रदर्शनमा प्रस्तुती दिने कार्यक्रम थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ९ : ३३ बजे

नेमकिपाको गढ भक्तपुर-१ मा घन्टीले ८८८ मत ल्याउँदा मादलको ७५

काठमाडौँ- भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा राष्ट्रिय

काठमाडौँ-१ मा रास्वपाकी रञ्जु न्यौपाने धेरै अगाडि

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम अनुसार

भक्तपुरमा राजीव खत्री अगाडि, महेश बस्नेत पछि परे

भक्तपुर- भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो ताजा मतपरिणाम

काठमाडौं-३ मा कुलमानको अग्रता कायमै

काठमाडौं- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम अनुसार

भक्तपुर-२ मा महेश बस्नेत अगाडि, राजीव खत्री पछिपछि

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम