ल्यापटप किन्दै हुनुहुन्छ ? यी कुरामा विशेष ध्यान दिनुहोस् « Khabarhub

ल्यापटप किन्दै हुनुहुन्छ ? यी कुरामा विशेष ध्यान दिनुहोस्


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ल्यापटक तथा कम्प्युटर मानिसहरुका लागि अनिवार्यजस्तै हुन्छ । प्रविधिको जमानामा आफ्ना कामहरुलाई छिटो–छरितो र गुणस्तरीय बनाउन यी वस्तुहरु अनिवार्यजस्तै हुन्छन् ।

ल्यापटपका केही विशेष कुरामा ध्यान दिइएन भने हतारको निर्णयले पछुताउनु शिवाय केही हुँदैन । पैसाको नास एकातिर हुन्छ भने अर्को तिर तपाइले खाेजेको काम गर्न सक्नुहुन्न । किनेको केही महिनामै ल्यापटपले निकै तनाब दिन थाल्छ ।

ल्यापटप सधैँ आधिकारिक डिलरबाट ब्रान्डेड मात्र किन्नुपर्छ । खुद्रा पसल वा अन्य मानिसमार्फत किन्दा नक्कली पर्न सक्छ । फिचर्स अनिवार्य हेर्नुपर्छ । स्पिड राम्रो भएको उच्चस्तरीय ल्यापटपमा मल्टिकोर प्रोसेसर आवश्यक हुन्छ । जसमध्ये इन्टेल र एएमडी प्रोसेसर भएको ल्यापटप राम्रो हुन्छ । अर्को महत्वपूर्ण कुरा अपरेटिङ सिस्टम हो । तसर्थ, जहिले पनि प्रिलोइड अपरेटिङ सिस्टम भएको मात्र किन्नुपर्छ ।

उच्च सञ्चय क्षमता (स्टोरेज क्यापासिटी) भएको ल्यापटप राम्रो हुन्छ । जसमा पनि फ्लाइस ड्राइभयुक्त उपयुक्त हो । यस्तोमा डाटा नष्ट हुने सम्भावना हुँदैन ।

प्रयोगका हिसाबले उपयुक्त आकार र डिजाइन छनोट गर्नु आवश्यक हुन्छ । जस्तै, अफिस वा घरका लागि हो भने ठूलो साइजमा किन्न सकिन्छ । ठूलो स्क्रिनमा काम गर्न पनि सजिलो हुन्छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ७ : ५९ बजे

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित