ट्रेन्डिङ नम्बर १ मा अनमोलको ‘कृ’ « Khabarhub

ट्रेन्डिङ नम्बर १ मा अनमोलको ‘कृ’


२ भदौ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवा स्टार अनमोल केसी स्टारर फिल्म ‘कृ’ युट्युबमा रिलिज भएको २४ घण्टा नहुँदै ट्रेन्डिङ नम्बर १ मा पुगेको छ । यो फिल्मलाई दुई दिनमा २० लाखभन्दा धेरैले हेरिसकेका छन् ।

हलमा औसत प्रतिक्रिया पाएको यो फिल्मले युट्युबमा भने क्रेज देखाएको छ । एक्सन जानरामा निर्माण भएको फिल्म ‘कृ’ मा अदिति बुढाथोकीले पनि अभिनय गरेकी छिन् ।

अनमोल केसी, अनुपविक्रम शाही, अदिति बुढाथोकी, कामेश्वर चौरासिया, सरोज खनाल, राजेन्द्र भट्ट लगायतका कलाकारले अभिनय गरेको यो फिल्मलाई सुवास गिरी र भुवन केसीले निर्माण गरेका हुन् ।

अनमोल केसीलाई एक्सन अवतारमा प्रस्तुत गरिएको यो फिल्मको सम्पादन, कथा र निर्देशन सुरेन्द्र पौडेलले गरेका हुन् ।

प्रकाशित मिति : २ भदौ २०७६, सोमबार  ११ : ३१ बजे

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर

हराभरा प्रकृति समृद्धिको आधार

संघीय राजधानी काठमाडौँको आँगनमै उभिएर पनि प्रकृतिको शीतलता, संस्कृतिको मौलिकता,