रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्षले दिए राजिनामा (विज्ञप्ति सहित) « Khabarhub

रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्षले दिए राजिनामा (विज्ञप्ति सहित)


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले आफू संघर्ष समितिको अध्यक्षमा नरहेको जनाएका छन् ।

उनले एक विज्ञप्ति जारी गरी छानविन कार्यलाई नै प्रभावित हुने गरी उच्छृंखल गतिविधि हुन लागेको महसुस भएकाले राजीनमा दिएको विज्ञप्तिमार्फत जनाएका छन् ।

‘स्वतन्त्र छानविन र निष्पक्ष न्यायको लागि शान्तिपूर्ण कार्यक्रम सञ्चालन गर्दै आइरहेकोमा हाम्रो समितिको नामबाट हुने कार्यक्रममा असान्दर्भिक रुपमा व्यक्ति विशेष र गणतन्त्र माथि नै प्रहार हुने गरी कार्यक्रमलाई प्रभावित हुने गरी भड्काउन खोजियो’ घिमिरेले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

पत्रकार शालिकराम पुडासैनी प्रकरणकालाई लिएर चितवनमा रवि लामिछाने समर्थकले आन्दोलन चर्काउँदै गरेका छन् । आन्दोलन चर्किँदै गएको र अनुसन्धान नै प्रभावित हुने अवस्था देखिएपछि स्थानीय प्रशासनले आज चितवनको निषेधाज्ञा समेत जारी गरेको थियो ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ९ : ५२ बजे

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : चुनावी समीक्षासँगै नियमित महाधिवेशन मिति तय गर्न सक्ने

काठमाडौं – फागुन २१ को चुनावमा लज्जास्पद हारपछि नेपाली कांग्रेसले

पाकिस्तानबाट रिहा भएका ३०० अफगानी कैदी स्वदेश फिर्ता

एजेन्सी– गत हप्तामा पाकिस्तानको जेलबाट रिहा भएका करिब ३०० जना