नेकपाको सचिवालय बैठक स्थगित « Khabarhub

नेकपाको सचिवालय बैठक स्थगित


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको आजलाई बोलाइएको सचिवालय बैठक स्थगित भएको छ।

दिउँसो ३ बजेका लागि बैठक बोलाइए पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको नेकपाले जनाएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको संसदमा सम्बोधनलगायतका गतिविधिले व्यस्त रहने तथा अर्का अध्यक्ष प्रचण्ड अस्वस्थ भएपछि बैंठक शनिबार ३ बजे बस्ने गरी स्थगित गरिएको हो ।

नेकपाको एकताको काम धेरैजसो टुङ्गिए पनि प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद् र विभिन्न आयोगमा एकता बाँकी नै छन् ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  १२ : ५६ बजे

आज २०८३ साल साउन २० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट