आइफा अवार्डमा उत्कृष्ट अभिनेता बने रणवीर सिंह, दीपिकालाई गरे किस « Khabarhub

आइफा अवार्डमा उत्कृष्ट अभिनेता बने रणवीर सिंह, दीपिकालाई गरे किस


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतको अवार्ड आइफा अवार्ड २०१९ मा रणवीर सिंहले बेस्ट एक्टरको अवार्ड जितेका छन् । बेस्ट एक्टरको अवार्ड जितेपछि रणवीरले स्टेजमा बोल्दा उनकी पत्नी दीपिका पादुकोण भावुक भएकी थिइन् ।

सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा दीपिका पादुकोणका आँखामा आँसु देखिएका थिए ।

रणवीर सिंहको नाम घोषणा हुनासाथ पत्नी तथा अभिनेत्री दीपिका पादुकोणलाई रणवीरले चुम्बन गरेका थिए । दीपिकाको छेउमा बसेकी आलियालाई रणवीरले अंकमाल गरे । अवार्ड लिएपछि रणवीरले भने, ‘दीपिका तिमी मलाई हरेक दिन इन्स्पायर गर्छौ, मेरी पत्नी फ्रन्ट रोमा बसेर मलाई खुबै गर्वका साथ हेरिरहेकी छिन्, म योभन्दा अरु के माग्न सक्छु? र भगवानसँग के मागुँ?’

अवार्डका दौरान दीपिकाका आँखामा खुशीका आँसु आएका थिए । अवार्डका दौरान दीपिका र रणवीरले धेरैको ध्यान तानेका थिए ।

यो अवार्ड पहिले नेपालमा गरिने भनिएको थियो । तर, पछि विरोध चुलिएपछि नेपालमा नहुने निश्चित भएको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  १ : १९ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र