त्रिभुवन विमानस्थलमा ठूला विमान अवतरणमा समस्या « Khabarhub

त्रिभुवन विमानस्थलमा ठूला विमान अवतरणमा समस्या


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला विमानको अवतरण प्रभावित भएको छ ।

दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओन्मीडाइरेक्सनल रेडियो रेञ्ज(भीओआर) मा समस्या देखिएपछि ठूला जहाजको अवरतरण प्रभावित भएको हो ।

विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार केही प्रविधिक समस्या आएपछि ठूला विमान अवतरणमा समस्या उत्पन्न भएको थियो । उनका भीओआर र डीएमई उपकरण साढे १० बजेतिर बिग्रिएको थियो ।

उक्त उपकरणको ममर्त अहिले सकिएको छ । यो उपकरणले विमानस्थल र जहाजबीचको दूरी र विमान रहेको दिशा पत्ता लगाउने काम गर्छ ।

उक्त उपकरणहरु विग्रदा ७ वटा अन्तर्राष्ट्रि उडान(जहाज) त्रिभुवन विमानस्थलमा अवतरणका लागि केहीबेर आकाशमा नै होल्ड भएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  १ : १८ बजे

एमालेको मनोनीत सूचीमा वरिष्ठ उपाध्यक्ष पोखरेलको गम्भीर असहमति

काठमाडौं– नेकपा (एमाले)को आज सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि

यु–१९ एसीसी कप : श्रीलंकाविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– १९ वर्षमुनिको पुरुष एसीसी एसिया कप क्रिकेटमा नेपाल र

हिक भिजन ‘ब्राण्ड’को वार्षिक वितरक भेला सुरु

चितवन– सूचना प्रविधिको उपकरण उत्पादनमा विश्व प्रसिद्ध हिक भिजन ‘ब्राण्ड’को

एमाले महाधिवेशनमा १०८ प्रतिनिधि मनोनीत (नामावलीसहित)

काठमाडौं– नेकपा एमालेले पार्टीको ११ महाधिवेशनमा सहभागी हुने १ सय

मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत्