प्रधानमन्त्रीलाई भेटेर स्वेताले भनिन् – उहाँको सकारात्मक विचारले म दंग भएँ « Khabarhub

प्रधानमन्त्रीलाई भेटेर स्वेताले भनिन् – उहाँको सकारात्मक विचारले म दंग भएँ


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका स्वेता खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छिन् । सिन्धुपाल्चोकमा निर्माणाधीन अवस्थामा रहेको एकीकृत नमूना बस्तीका बारेमा जानकारी गराउन प्रम ओलीलाई भेटेकी हुन् ।

प्रमसँगको भेटपछि आफू प्रधानमन्त्रीमा सकारात्क सोच र दृढ इच्छाशक्तिबाट आफू प्रभावित भएको बताएकी छिन् । मंगलबारको भेटपछि सामाजिक सञ्जाल फेसबूकमा केही तस्वीर पोस्ट गर्दै स्वेताले लेखेकी छिन्, ‘प्रधानमन्त्री ज्यूबाट प्राप्त हौसला र उत्साहरुपी उर्जाका शब्दहरुले ममा जाँगर थपिदिएको छ ।’

साथै उनले ५३ घर माझीको सुन्दर बस्ती तयार पार्न सबैले सहयोग गर्ने विश्वास समेत व्यक्त गरेकी छिन् । उनले आह्वान गर्दै भनेकी छिन्, ‘राजनीतिक द्वेष र अतिवादी सोचलाई पैतालामुनि कुल्चिएर सामाजिक विकासको पाटोमा हामी सबैले साझा पाइला चाल्ने कि?’

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ३ : ५६ बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६