शाही युवा शक्ति नेपालले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने « Khabarhub

शाही युवा शक्ति नेपालले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शाही युवा शक्ति नेपालले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने भएको छ ।

विहीबार विज्ञप्ति जारी गर्दै शाही युवा शक्ति नेपालले २०७२ असोज ३ गते संविधान जारी भएको दिनलाई कालो दिनका रुपमा मनाउँदै विभिन्न विरोधका कार्यक्रम गर्दै आएको जनाएको हो ।

यस वर्ष पनि देशैभरी कालो दिनका रुपमा मनाउन आफ्ना सम्पूर्ण कार्यकर्ताहरुलाई निर्देशन गरेको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘जनभावना विपरि राजसंस्था, हिन्दुराष्ट्र र अखण्ड नेपाल संविधानमा उल्लेख नभएका कारण हाम्रो संगठनले संविधान र संविधान दिवसलाई बहिष्कार गर्दै आएका छौं ।’

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ६ : २८ बजे

आज २०८३ साल साउन २० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट