ग्राण्डी अस्पताल पुगेर प्रधानमन्त्रीले गरे स्वास्थ्य जाँच « Khabarhub

ग्राण्डी अस्पताल पुगेर प्रधानमन्त्रीले गरे स्वास्थ्य जाँच


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य जाँच जराएका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार दिनभर लगाएर धापासीस्थित ग्राण्डी अस्पतालमा स्वास्थ्य जाँच गराएका हुन् । बिहान ९ बजे अस्पताल पुगेका प्रधानमन्त्री ओली साँझ मात्र बालुवाटार फर्किएका थिए ।

फलोअपका लागि प्रधानमन्त्री अस्पताल पुगेको र रिपोर्टहरु आउँन बाँकी रहेको उनका निजी चिकित्सक दिव्या सिंह शाहले बताएकी छन् ।

प्रधानमन्त्री ओली गत भदौमा दुई हप्ता लामो उपचारपछि २० गते स्वदेश फर्किएका थिए । त्यसअघि साउनमा पनि उपचारका लागि ९ दिन सिंगापुर बसेका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  २ : ०० बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस