जसले खराब छाडेर असल गुणमा ध्यान लगाउँछ उ नै सफल बन्छ – मोदी « Khabarhub

जसले खराब छाडेर असल गुणमा ध्यान लगाउँछ उ नै सफल बन्छ – मोदी


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी राजनीतिक सेलिब्रेटी हुन् । उनी विश्वभर नै चर्चित छन् ।

उनी भारतीय राजनीतिज्ञ तथा भारतीय जनता पार्टीको नेता हुन् । गुजरात विश्वविद्यालयबाट राजनीति विज्ञानमा स्नातकोत्तर प्राप्त नरेन्द्र मोदी विकास पुरुषको नामले चिनिन्छन् । र, वर्तमान समयमा भारतको सबैभन्दा लोकप्रिय नेताहरू मध्येका एक रहेका छन् ।

हामीले यहाँ तिनै राजनीतिज्ञ मोदीका केही भनाईहरु उल्लेख गरेका छौं । जुन भनाई तपाईंको जीवन उपयोगी बन्न सक्छन् ।

– समाज सेवाले हामीलाई ऋण चुकाउने मौका प्रदान गर्ने छ ।

– लोकतन्त्रमा जनमत नै सँधै निर्णायक हुन्छन् र यसलाई स्वीकार्नु पर्छ ।

– एउटा कुरा विचार गर्नुहोस् की राजनीतिमा पूर्णविराम भन्ने शब्द नै हुँदैन ।

– कडा मेहनतले हामीलाई थकान होइन सन्तोष मिलाउँछ ।

– मेरो निम्ति राजनीतिक कुनै महत्वकांक्षा होइन, मिसन मात्र हो ।

– धर्म भनेकै कामप्रति निष्ठा हुनु हो निष्ठापूर्वक काम गर्नुभनेको धर्म गर्नु हो ।

– जो हिडिरहन्छन्, उनीहरुले मीठो फल प्राप्त गर्छन् ।

– कसैको पनि मन समस्या भएर आउँदैन समस्या केवल आउँछ त मानसिकताबाट आउँछ ।

– जसले खराब छाडेर असल गुणमा आफ्नो ध्यान केन्द्रीत गर्छ उही नै सफल बन्छ ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ४ : ०३ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु