जसले खराब छाडेर असल गुणमा ध्यान लगाउँछ उ नै सफल बन्छ – मोदी « Khabarhub

जसले खराब छाडेर असल गुणमा ध्यान लगाउँछ उ नै सफल बन्छ – मोदी


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

अहिले छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी राजनीतिक सेलिब्रेटी हुन् । उनी विश्वभर नै चर्चित छन् ।

उनी भारतीय राजनीतिज्ञ तथा भारतीय जनता पार्टीको नेता हुन् । गुजरात विश्वविद्यालयबाट राजनीति विज्ञानमा स्नातकोत्तर प्राप्त नरेन्द्र मोदी विकास पुरुषको नामले चिनिन्छन् । र, वर्तमान समयमा भारतको सबैभन्दा लोकप्रिय नेताहरू मध्येका एक रहेका छन् ।

हामीले यहाँ तिनै राजनीतिज्ञ मोदीका केही भनाईहरु उल्लेख गरेका छौं । जुन भनाई तपाईंको जीवन उपयोगी बन्न सक्छन् ।

– समाज सेवाले हामीलाई ऋण चुकाउने मौका प्रदान गर्ने छ ।

– लोकतन्त्रमा जनमत नै सँधै निर्णायक हुन्छन् र यसलाई स्वीकार्नु पर्छ ।

– एउटा कुरा विचार गर्नुहोस् की राजनीतिमा पूर्णविराम भन्ने शब्द नै हुँदैन ।

– कडा मेहनतले हामीलाई थकान होइन सन्तोष मिलाउँछ ।

– मेरो निम्ति राजनीतिक कुनै महत्वकांक्षा होइन, मिसन मात्र हो ।

– धर्म भनेकै कामप्रति निष्ठा हुनु हो निष्ठापूर्वक काम गर्नुभनेको धर्म गर्नु हो ।

– जो हिडिरहन्छन्, उनीहरुले मीठो फल प्राप्त गर्छन् ।

– कसैको पनि मन समस्या भएर आउँदैन समस्या केवल आउँछ त मानसिकताबाट आउँछ ।

– जसले खराब छाडेर असल गुणमा आफ्नो ध्यान केन्द्रीत गर्छ उही नै सफल बन्छ ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ४ : ०३ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष