सरकार समृद्धि र विकासमा लागेको छ : नेता ज्ञवाली « Khabarhub

सरकार समृद्धि र विकासमा लागेको छ : नेता ज्ञवाली


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले सरकार समृद्धि र विकासको बाटोमा लागेको बताएका छन् ।

राप्ती बहिरा सङ्घ दाङको वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले विभिन्न क्षेत्र, जातजाति र वर्गको अधिकार संविधानमा उल्लेख भएको भन्दै संविधान कार्यान्वयन गरी हकअधिकार स्थापित गर्न सरकार लागिपरेको बताए ।

“अपाङ्गता भएका व्यक्तिका लागि विभिन्न अधिकार संविधानमा स्थापित भएका छन्, त्यसको कार्यान्वयनमा सरकार लागेको छ”, नेता ज्ञवालीले भने । उनले सरकार सबैको अभिभावक भएकाले अपाङ्गता भएका व्यक्तिको हकअधिकार स्थापित गर्न सरकार प्रयासरत रहेको बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ७ : ५८ बजे

नेकपा संसदीय दलको नेतामा चयन भए प्रचण्ड

काठमाडौं- संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय

इजरायलविरुद्ध यमनका हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण, व्यापारमा चिन्ता

साना- पश्चिम एशियामा जारी तनावबीच यमनका हुथी विद्रोहीले इजरायलमाथि क्षेप्यास्त्र

ड्रोन भ्यू : नगन्य मात्रै देखिए सडकमा एमाले कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार पक्राउ गरिएपछि

दुई सातादेखि बेपत्ता थिङको शव फेला

काठमााडौं- विगत दुई सातादेखि हराइरहेका मकवानपुरको राक्सिराङ गाउँपालिका–५ निवासी ६१

सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई

काठमाडौं- नेपालको एक चीन नीतिमाथि प्रश्न उठिरहेका बेला गत भदौको