नेपाल बैंकले बोलायो वैकल्पिक उम्मेदवारलाई « Khabarhub

नेपाल बैंकले बोलायो वैकल्पिक उम्मेदवारलाई


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल बैंक लिमिटेडले रिक्त रहेको ठाउँमा वैकल्पिक उम्मेदवारलाई सिफारिसका लागि बोलाएको छ ।

बैंकले बुधबार एक सूचना प्रकाशित गर्दै मिति २०७५ पुस २९ गते प्रकाशित सूचना बमोजिम खुला प्रतियोगितात्मक परीक्षाअन्तर्गतको पद रिक्त भएको हुँदा सो विज्ञापनमा वैकल्पिकमा योग्यताक्रम रहेका एक परीक्षार्थीलाई सात दिनभित्र उपस्थित हुन भनेको छ ।

उनलाई निरोगिताको प्रमाणपत्रसहित सात दिनभित्र बैंकको मानव व्यवस्थापन विभागमा सम्पर्क राख्न अनुरोध गरेको छ । सात दिनभित्र उपस्थित नभए स्वतः योग्यताक्रमको सूचीबाट नाम हटेको मानिने व्यहोरा समेत जानकारी गराएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ८ : २० बजे

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत १६ गते सोमबार चैत

आज २०८२ साल चैत १६ गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १६ गते सोमबार चैत

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास