नेपाल बंगलादेश बैंकमा जागिरको अवसर « Khabarhub

नेपाल बंगलादेश बैंकमा जागिरको अवसर


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल बंगलादेश बैंकले व्यवस्थापन प्रशिक्षार्थीका लागि केही कर्मचारीको माग गरेको छ ।

बैंकले विज्ञापन जारी गर्दै २८ वर्ष ननाघेको, शैक्षिक योग्यता एमबीए, एमबीएस, फाइनान्समा स्नातकोत्तर गरेको र पहिलो श्रेणीमा उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

अंग्रेजी लेख्न र बोल्न राम्रो दख्खल भएको तथा सेवाग्राहीलाई सन्तुष्टि प्रदान गर्न सक्ने क्षमता भएको हुनुपर्ने जनाएको छ । बैंकले इच्छूक आवदेकहरुलाई ५ डिसेम्बर, २०१९ दिउँसो ५ बजेसम्म आवेदन दिन सकिने जनाएको छ ।

आवेदन दिँदा अनलाइनबाट दिनुपर्ने जनाएको छ । उसले प्राप्त आवेदनबाट सर्ट लिस्टमा परेका हरुलाई अर्को चरणमका लागि फोन गरेर बोलाइने जनाएको छ । आवेदन दिनका यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ७ : ०५ बजे

अनुराग डोभाल पक्राउ, श्रीमतीका भाइलाई कुटपिट र ज्यान मार्ने प्रयासको आरोप

काठमाडौं– भारतीय रियालिटी शो ‘बिग बोस’बाट चर्चामा आएका युट्युबर अनुराग

मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान

इस्लामाबाद– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८