दलित सामाजिक विकास केन्द्रले माग्यो कर्मचारी | Khabarhub Khabarhub

दलित सामाजिक विकास केन्द्रले माग्यो कर्मचारी


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केयर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा दलित सामाजिक विकास केन्द्रले कपिलवस्तु जिल्लाका लागि केही कर्मचारीको माग गरेको छ ।

एक जना एरिया सुपरिवेक्षक महिला, सामाजिक परिचालक एक जना पुरुष, फिल्ड सहजकर्ता एक जना महिलाका लागि बिज्ञापन खुलाएको हो ।

उसले सवै पदहरुका लागि लिखित निवेदनसहित व्यक्तिगत विवरण, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटो २ प्रति, तोकिएको शैक्षिक योग्यताको प्रमाण पत्र तथा चारित्रिक प्रमाणपत्र, तालिम अनुभवको प्रमाणपत्रको प्रतिलिपी संलग्न गर्नुपर्ने जनाएको छ ।

दरखास्त आइपुग्नुपर्ने अन्तिम मिति २०७६ साल मंसिर ७ गते साँझ ४ बजेसम्म तोकेको छ । शैक्षिक प्रमाणपत्र तथा कार्य अनुभवको आधारमा छोटो सूचीमा छनोट भएका उम्मेदवारहरुलाई मात्र लिखित र मौखिक परीक्षामा बोलाइने जनाएको छ ।

महिला, दलित, मुस्लिम, पिछडावर्ग समुदयका व्यक्ति तथा सम्बन्धित उम्मेदवारहरुले विशेष ग्राह्यता दिने विज्ञापनमा जनाइएको छ ।

 

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ६ : ०५ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’