दलित सामाजिक विकास केन्द्रले माग्यो कर्मचारी « Khabarhub

दलित सामाजिक विकास केन्द्रले माग्यो कर्मचारी


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केयर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा दलित सामाजिक विकास केन्द्रले कपिलवस्तु जिल्लाका लागि केही कर्मचारीको माग गरेको छ ।

एक जना एरिया सुपरिवेक्षक महिला, सामाजिक परिचालक एक जना पुरुष, फिल्ड सहजकर्ता एक जना महिलाका लागि बिज्ञापन खुलाएको हो ।

उसले सवै पदहरुका लागि लिखित निवेदनसहित व्यक्तिगत विवरण, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटो २ प्रति, तोकिएको शैक्षिक योग्यताको प्रमाण पत्र तथा चारित्रिक प्रमाणपत्र, तालिम अनुभवको प्रमाणपत्रको प्रतिलिपी संलग्न गर्नुपर्ने जनाएको छ ।

दरखास्त आइपुग्नुपर्ने अन्तिम मिति २०७६ साल मंसिर ७ गते साँझ ४ बजेसम्म तोकेको छ । शैक्षिक प्रमाणपत्र तथा कार्य अनुभवको आधारमा छोटो सूचीमा छनोट भएका उम्मेदवारहरुलाई मात्र लिखित र मौखिक परीक्षामा बोलाइने जनाएको छ ।

महिला, दलित, मुस्लिम, पिछडावर्ग समुदयका व्यक्ति तथा सम्बन्धित उम्मेदवारहरुले विशेष ग्राह्यता दिने विज्ञापनमा जनाइएको छ ।

 

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ६ : ०५ बजे

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौं– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ

न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा

दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा

लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं-नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित छ

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स