भत्काइने भयो प्रधानमन्त्री निवास  « Khabarhub

भत्काइने भयो प्रधानमन्त्री निवास 


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बालुवाटार– बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास भत्काइने भएको छ ।

प्रधानमन्त्री निवासको मुख्य भवन भत्काइन लागेको हो । नयाँ भवनका लागि टेन्डर आह्वन भइसकेको कारण उक्त भवन भत्काउन लागिएको हो । भवन आजैबाट भत्काउन सुरु गरिने बताइएको छ ।

उक्त भवन २०३२ सालमा डा तुलसी गिरी प्रधानमन्त्री भएको बेलामा बनाइएको थियो ।

भवन भत्काउने भएपछि प्रधानमन्त्री राष्ट्रियसभा अध्यक्षको निवासमा बस्ने प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
नयाँ भवन निर्माणका लागि ३३ करोडमासँझौता भइसकेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ४ : ३२ बजे

फ्रान्सलाई सजिलोसँग हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं-स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर