भत्काइने भयो प्रधानमन्त्री निवास  « Khabarhub

भत्काइने भयो प्रधानमन्त्री निवास 


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बालुवाटार– बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास भत्काइने भएको छ ।

प्रधानमन्त्री निवासको मुख्य भवन भत्काइन लागेको हो । नयाँ भवनका लागि टेन्डर आह्वन भइसकेको कारण उक्त भवन भत्काउन लागिएको हो । भवन आजैबाट भत्काउन सुरु गरिने बताइएको छ ।

उक्त भवन २०३२ सालमा डा तुलसी गिरी प्रधानमन्त्री भएको बेलामा बनाइएको थियो ।

भवन भत्काउने भएपछि प्रधानमन्त्री राष्ट्रियसभा अध्यक्षको निवासमा बस्ने प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
नयाँ भवन निर्माणका लागि ३३ करोडमासँझौता भइसकेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ४ : ३२ बजे

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय