माउरिन्हो टोटनह्यामका प्रशिक्षक नियुक्त « Khabarhub

माउरिन्हो टोटनह्यामका प्रशिक्षक नियुक्त


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्ग्लिस क्लब टोटनह्यामका मुख्य प्रशिक्षकमा जोजे माउरिन्हो नियुक्त भएका छन् ।

मंगलबार अप्रत्यासित रुपमा मुख्य प्रशिक्षक माउरिसियो पोचेटिन्होलाई बर्खास्त गरेपछि क्लबले माउरिन्होलाई प्रशिक्षक नियुक्त गरेको हो ।

पूर्व चेल्सी र म्यानचेस्टर यूनाइटेडका मुख्य प्रशिक्षक माउरिन्होले सन् २०२२–०२३ को सिजनको अन्त्यसम्मका लागि टोटनह्यामसँग सम्झौता गरेका छन् ।

नयाँ प्रशिक्षक नियुक्त गरेसँगै टोटनह्यामका अध्यक्ष ड्यानियल लेभिले माउरिन्हो फुटबलमा एक सफल प्रशिक्षक रहेको बताएका छन् ।

पोचेटिन्हो सन् २०१४ मे मा क्लबको प्रशिक्षकको जिम्मेवारीमा आएका थिए । तर, उनले आफ्नो कार्यकालमा कुनै पनि उपाधि क्लबलाई जिताउन सकेनन् ।

अध्यक्ष लेभिले माउरिन्होसँग अथाह अनुभव रहेको र त्यहि अनुभवका आधारमा नयाँ ‘टेक्टिस’ लगाएर टिमलाई अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ४ : ५५ बजे

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स