तस्वीरमा हेर्नुहोस् बलिउडकी ‘हट’ अभिनेत्री इलियानालाई « Khabarhub

तस्वीरमा हेर्नुहोस् बलिउडकी ‘हट’ अभिनेत्री इलियानालाई


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री इलियाना डिक्रुज यतिबेला फिल्म ‘पागलपन्ती’ का कारण चर्चामा छिन् । रिलिजका क्रममा रहेको यो फिल्ममा इलियानाको शीर्ष भूमिका छ ।

केही समयअघि इलियानाले दिएको एक अन्तर्वार्ताले उनका फ्यानबीच तरङ्ग ल्याएको थियो । उनले अन्तर्वार्ताका क्रममा सेक्सलाई नियमित अभ्यास भएको प्रतिक्रिया दिएकी थिइन् ।

उनले भनेकी थिइन् – ‘म सेक्सलाई इन्जोय गर्छु, यसलाई मैले वर्कआउटका रुपमा लिन्छु, मलाई यो ठीक लाग्दैन ।’

बलिउडका अलावा कैयन् तेलुगू फिल्ममा काम गरिसकेकी अभिनेत्री इलियाना डिक्रुज ‘बर्फी’, ‘फटा पोस्टर निकला हिरो’, ‘रुस्तम’, ‘बादशाहो’, ‘रेड’ लगायतका फिल्मबाट इलियानाको सुन्दरताको पनि फ्यानले उत्तिकै चर्चा हुने गर्छ ।

हेरौँ इलियानाको सुन्दरता:

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ५ : १२ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक