पीपीएलमा आज पोखरा र बुटबल तथा धनगढी र चितवन भिड्ने « Khabarhub

पीपीएलमा आज पोखरा र बुटबल तथा धनगढी र चितवन भिड्ने


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जारी पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा आज (शुक्रबार) दुई खेल हुँदैछ । पहिलो खेलमा पोखरा पल्टन र बुटवल ब्लासटर्स तथा दोस्रो खेलमा धनगढी ब्लुज र चितवन राईनोजबीच प्रतिस्पर्धा हुनेछ ।

पोखरा क्रिकेट मैदानमा हुने पहिलो खेलमा बिहान ९ बजे शुरु हुनेछ । जहाँ पोखरा र वुटबल भिड्नेछन् ।

साविक विजेता पोखरा ३ खेलमा १ जित निकाल्दै तालिकाको चौथो स्थानमा छ । बुटवल २ खेलमा १ मा जित निकाल्दै तालिकाको पुछारमा छ ।

अर्को खेलमा दिउँसो सवा १ बजे एक्सपर्ट धनगढी र चितवन राईनोज भिड्नेछन् । चितवन जारी प्रतियोगितामा एक मात्र अपराजित टिम हो ।

चितवन दुवै खेलमा जित निकाल्दै तालिकाको शीर्ष स्थानमा छ । धनगढीले भने दुई खेलमा मात्र एक जित निकालेको छ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ७ : ३१ बजे

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम

सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’

काठमाडौं– सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह

श्रमदानमार्फत पर्यटकीयस्थल जोड्ने सडक मर्मत गरिँदै

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकअन्तर्गत लुलिया

देवचुलीका उद्योगको दूषित पानीले गैंडालाई समस्या, स्थानीयले गुहारे गृहमन्त्रीलाई

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ नवलपुरको देवचुली क्षेत्रमा पुगेका छन्। त्यहाँ

दुई दिने सार्वजनिक बिदाबीच आइतबार पनि स्वास्थ्य सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिने सार्वजनिक बिदा लागूको