टाइगर श्राफको ‘बागी ३’ को दिशा पटानीको इन्ट्री « Khabarhub

टाइगर श्राफको ‘बागी ३’ को दिशा पटानीको इन्ट्री


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री दिशा पटानीलाई फेरि एकपटक टाइगर श्राफको हिट फ्रेन्चाइज ‘बागी’ को तेस्रो सिक्वेलमा देख्न पाइने भएको छ । फिल्म ‘बागी ३’ मा दिशा पटानीको इन्ट्री भएको छ ।

यद्यपि दिशालाई यसपटक फिल्ममा शीर्ष भूमिका नभएर एक गीतमा मात्र देख्न पाइनेछ । ‘बागी ३’ मा टाइगरको अपोजिटमा श्रद्धा कपूरलाई देखिनेछ ।

दिशाले छिट्टै नै गीतको छायांकन थाल्नेछिन् । तर, गीतमा दिशाले टाइगरसँगै नाच्नेछिन् या छैनिन् भन्ने चाहिँ खुलाइएको छैन ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ५ : ०२ बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित