बिगबासमा सन्दीपले लिए विकेट « Khabarhub

बिगबासमा सन्दीपले लिए विकेट


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –अस्ट्रेलियाको बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेलिरहेका नेपाली स्पिनर सन्दीप लामिछानेले यो सिजनको पहिलो विकेट लिएका छन् ।

सन्दीपले ब्रिसबाने हिटका बेन कटिङलाई बेन डुकको हातबाट क्याच आउट गराएका हुन् ।

१८ बलमा १२ रन बनाएर खेलिरहेका डुकलाई लामिछानेले आउट गराए । योसँगै बिगबासमा सन्दीपको जम्मा विकेट संख्या १२ पुगेको छ । अघिल्लो सिजनमा उनले ७ खेल खेलेर ११ विकेट लिएका थिए ।

सन्दीपले ४ ओभर बलिङ गरेर ३८ रन खर्चिएका छन् ।

बृसबाने टस हारेर पहिलो ब्याटिङ गरेको मेलबर्नले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याइरहेको छ । ताजा अवस्थामा बउसबानेले १५ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर १सय१८ रन बननाएको छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ४ : ४६ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ