नेपाल प्रहरीले गर्‍यो २४ एसपीको सरुवा, १२ जिल्लाका इञ्चार्ज फेरिए « Khabarhub

नेपाल प्रहरीले गर्‍यो २४ एसपीको सरुवा, १२ जिल्लाका इञ्चार्ज फेरिए


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले २४ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शुक्रबार गरेको निर्णयानुसार २४ जना एसपीहरुको सरुवा गरेको हो ।

२४ जना एसपीको सरुवा भएसँगै चितवन, झापा, स्याङ्जा, धनुषा, कञ्चनपुर, सिन्धुली, काभ्रे, धादिङ, रौतहट, धनुषा, सर्लाही, बारा र मकवानपुरका प्रहरी प्रमुख फेरिएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दानबहादुर मल्ल महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा सरुवा भएका छन् भने चितवनको प्रहरी प्रमुखमा प्रहरी प्रधान कार्यालयबाट गंगा पन्तको सरुवा भएको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख भुपेन्द्र बहादुर खत्रीको पनि सरुवा भएको छ । खत्री राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा हुँदा प्रहरी प्रशिक्षण प्रतिष्ठानमै कार्यरत एसपी रविराज खड्का रौतहटको प्रहरी प्रमुख भएर गएका छन् ।

शुक्रबार सरुवा भएका एसपीहरुको सूची निम्नानुसार छ,

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ४ : ५४ बजे

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा