महिला साफ च्याम्पियनसिप : डिफेन्डर पुनमको गोलमा नेपाललाई अग्रता « Khabarhub

महिला साफ च्याम्पियनसिप : डिफेन्डर पुनमको गोलमा नेपाललाई अग्रता


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँचौ महिला साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनल खेलमा नेपालले श्रीलंकाविरुद्ध अग्रता लिएको छ। विराटनगरको शहीद रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले १ गोलको अग्रता बनाएको छ । नेपालकी डिफेन्डर पुनम जार्घा मगरले खेलको ४२ औं मिनेट गोल गर्दै टिमलाई अग्रता दिलाएकी हुन् । फरवार्ड सावित्रा भण्डारीको हेड पासमा उनले सानदार गोर गरिन्।

श्रीलंकाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपालले विपक्षी टोलीलाई दबाबमा राखेपनि गोलका लागि ४२ मिनेटसम्म कुर्नु परेको हो ।
पहिलो हाफ सकिनै लाग्दै नेपालले श्रीलंकामाथि निरन्तर दबबा सिर्जना गरेको छ ।

गोलकिपर : एन्जिला तुम्बापो सुब्बा
डिफेन्डर : पुनम जर्घामगर, हिराकुमारी भूजेल, गीता राना, मनमाया लिम्बु
मिडफिल्डर : मन्जलीकुमारी योन्जन, दीपा राई, रेनुका नगरकोटी, अनिता बस्नेत
फरवार्ड : निरु थापा (कप्तान), सावित्रा भण्डारी
प्रशिक्षक : हरि खड्का

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  १२ : ०२ बजे

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका