पूर्व राष्ट्रपतिले रक्सी पिउँदा एक रात जेलको बास « Khabarhub

पूर्व राष्ट्रपतिले रक्सी पिउँदा एक रात जेलको बास


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यालिफोर्निया– पेरुका पूर्व राष्ट्रपति आलेहान्द्रो तोलेदोलाई सार्वजनिक स्थलमा मदिरा सेवान गरेको आरोपमा पक्राउ गरिएको छ ।

आफ्नो मुलुकमा भ्रष्टाचारको अभियोग लागेका पूर्वराष्ट्रपति हाल अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएकोमा उनलाई क्यालिफोर्नियाका प्रहरीले पक्राउ गरेको हो ।

पूर्वराष्ट्रपतिलाई क्यालिफोर्नियाको सन फ्रानिसस्कोबाट पक्राउ गरिएका उनलाई एक रात हिरासतमा राखेर रिहा गरिएको बताइएको छ ।

उनीमाथि सत्तामा रहेकाबेला ल्याटिन अमेरिकाकै सबैभन्दा ठूलो भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ ।

तोलेदोले सन् २००१ देखि सन् २००६ सम्म पेरुको राष्ट्रपतिको रुपमा कार्यरत थिए ।

पेरुपमा उनलाई पक्राउ गरि ल्याउनेलाई ३० हजार अमेरिकी डलर बराबरको पुरस्कार घोषणा गरिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ३ : ३२ बजे

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको

तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने