राष्ट्रिय पौडी प्रतियोगिता होटलको स्वीमिङ पुलमा! « Khabarhub

राष्ट्रिय पौडी प्रतियोगिता होटलको स्वीमिङ पुलमा!


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बाँके- आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगर्तको पौडी खेलका स्पर्धाहरु बागेश्वरी टोली सुर्खेत रोडस्थितहोटल सिग्नेट हुनेभएको छ । खेल उद्घाटनको पुर्व सन्ध्यामा पौडी खेलको खेलस्थान परिवर्तन गरिएको हो ।

सयसअघि नेपालगञ्ज रंगशाला प्राङ्गढमा बनिरहेको पौडी पोखरीमा गर्ने तयारी थालेको राखेपले शनिबार बिहान पौडी पोखरी निर्माण नभएपछि स्थान परिवर्तन गर्ने निर्णय गरिएको राखेप सदस्यसचिव केशबकुमार विष्टका प्रेस सल्लाहकार रोहित दाहालले बताए ।

उनले भने यो पहिलेदेखि नै त्यही गर्ने भन्ने भएको थियो । तर, नयाँ पौडी पोखरी बन्नसकेको अवस्थामा नयाँमै खेलाउने तयारी थालेको हो । त्यो अहिलेलाई सम्भव भएन,’ उनले अगाडि भने, ‘अहिले सम्भव नभएपनि फाइनल सम्म नयाँ पौडी पोखरी बने नयाँमा हुन्छ ।’

राष्ट्रिय खेलकुद परिषद् र पौडी संघको सहमतिमा शनिबार बिहानमात्रै स्थान तोकिएको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए । उनले पौडी खेल हुन आवश्यक पर्ने सबै कुरामा राम्रो भएकाले नयाँ हुने स्थान ठिक रहेको बताए ।

१६ लाख लिटर पानी आवश्यक पर्ने अवस्थामा पानी उपलब्ध नहुने भएपछि शनिबारमात्रै पौडी होटल सिग्नेटमा गर्ने निर्णय गरिएको हो ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  १ : ४५ बजे

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

काठमाडौं- प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म आइपुग्यो, त्रिशूली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेसीसम्म आइपुगेको

चीनमा ताल फुटेको सूचना, रसुवामा सतर्कता अपनाउन आग्रह

काठमाडौं- चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको ठूलो

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

एजेन्सी– उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण