वायु प्रदुषणका कारण लाग्छन् यस्ता रोग, कसरी स्वस्थ्य रहने ? « Khabarhub

वायु प्रदुषणका कारण लाग्छन् यस्ता रोग, कसरी स्वस्थ्य रहने ?


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वायु र हावाबिना हामी जीवित रहन सक्दैनौं । बाँच्नको लागि चाहिने वायु र हावा प्रदुषित भएमा हाम्रो स्वास्थ्यलाई पनि असर पर्छ । कुनै पनि हानिकारक रसायनिक, भौतिक  तथा जैविक तत्वहरुका कारण वायुमण्डलमा मिसिदा वायु प्रदुषण बढ्दै गएको छ । वायु प्रदुषणका कारण मानिसमा विभिन्न किसिमका दिर्घरोगहरुको समस्या पनि बढ्दै गएको छ ।

किन हुन्छ वायु प्रदुषण ?

–धुलो,

– कलकारखानाबाट निस्कने धुवाँ,

–वनजंगलमा लाग्ने डढेलो,

–काठ, इन्धन वा फोहर तथा प्लास्टिक बालेर निस्कने धुवा,

–घरमा लगाउने रंग,स्प्रे,

–धुम्रपानको धुँवा आदि ।

वायु प्रदुषणले यस्तो रोगका खतरा

–मुटु तथा रत्तनली सम्बन्धी रोग,

– दम, तथा दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग,

– फोक्सोको क्यान्सर हुने जोखिम बढ्छ,

–मस्तिष्कघात हुनसक्छ,

–आँखा, नाम र घाँटिको संक्रमण हुनसक्छ,

–कम तौल भएका शिशु जन्मन सक्छन्,

–अवदि नपुग्दै शिशुको जन्म हुन्छ ।

वायु प्रदुषण कसरी रोक्ने ?

–धुम्रपान नगर्ने,

– धुवाँ रहित चुल्लोको प्रयोग गर्ने,

–धुवा निकाल्ने सवारी साधनहरुको सट्टा धुवाँ ननिकाल्ने साधन प्रयोग गर्ने,

–कारखानाहरु मानव बस्ती नजिक नबनाउने,

–वन विनाश नगर्ने,

–वृक्षा रोपण गर्ने,

–प्रदुषित वातावरणमा नहिड्ने,

–प्रदुषित वातावरणमा हिड्नु परेमा आँखा, नाक,मुख र शरीरको सुरक्षामा विशेष ध्यान दिने ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ३ : ०३ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ