मेस्सीले गरे दुई मिनेटमा दुई गोल तर जितेन बार्साले « Khabarhub

मेस्सीले गरे दुई मिनेटमा दुई गोल तर जितेन बार्साले


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लियोनल मेस्सीले दुई मिनेट भित्रमा दुई गोल गरेपनि स्पेनिस च्याम्पियन बार्सिलोनाले लिगको अन्तिम खेलमा बराबरी खेलेको छ ।
गएराति भएको खेलमा इबर विरुद्धको खेलमा बार्सिलोनाले २–२ को बराबरी खेलेको छ ।

बार्सिलोनाबाट लोनमा इबर पुगेका मार्क ककुरेलाले घरेलु टोलीका लागि २० औं मिनेटमा शुरुवाती गोल गरेका थिए ।

मेस्सीले ३१ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यसको अर्को एक मिनेटमा नै मेस्सीले अर्को गोल गरेका थिए । तर पहिलो हाफको अन्त्यमा बालासिसले इल्बरको लागि गोल गर्दा लिगको अन्तिम खेलमा बार्साले बराबरी खेलको छ । यद्दपी उसले ला लिगाको उपाधि भने घर भित्र्याइसकेको छ ।

लियोनल मेस्सीले ला लिगमा कुल ३६ गोल गर्दै उच्च गोलकर्ता बनेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ८ : ४२ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले