पर्वतमा बम विस्फोट हुँदा २ जना गम्भीर घाइते « Khabarhub

पर्वतमा बम विस्फोट हुँदा २ जना गम्भीर घाइते


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतमा बम बिस्फोट हुँदा दुई जना गम्भीर घाइते भएका छन्। विहादी गाउँपालिका ६ शालिग्राम छापमा बम विस्फोट भएको हो ।

आफैले बनाइरहेका बेला बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ । बम बिस्फोटबाट २७ वर्षीय छविलाल घर्ती र १६ वर्षीय समिर राना गम्भीर घाइते भएका छन् ।  बिस्फोटमा गम्भीर घाइते छविलाल घर्तीलाई उपचारका लागि गण्डकी क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ ।

रानाको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ११ : २६ बजे

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको