ढुङ्गामा लौरोले हिर्काउँदा नौमती बाजाको आवाज ! « Khabarhub

ढुङ्गामा लौरोले हिर्काउँदा नौमती बाजाको आवाज !


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– कुनै ढुङ्गामा हात या लौराले हान्दा बाजाको जस्तै आवाज आउने कुरा तपाईं कल्पना गर्न सक्नुहुन्छ ? तपाईंलाई लाग्दा ढुङ्गामा हिर्काउँदा पनि बाजा बजेको जस्तै आवाज आउँछ र ?

तर, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेमा रहेको एउटा ढुङ्गामा हिर्काउँदा भने नौमती बाजाको आवाज निस्किन्छ ।

म्याग्दीमा यस्तो ढुङ्गा रहेको चर्चा हुन थालेपछि यहाँ आउने पर्यटकको संख्या समेत बढ्दै गएको छ ।

रोचक कुरा त के भने यो ढुङ्गामा विभिन्न बाजाका आकृति पनि देखिन्छ । जुन बाजाको आकृतिमा तपाईंले हिर्काउनुभयो त्यसमा त्यहि बाजाको आवाज आउँछ ।


तस्वीरहरु– कमल खत्री, रासस

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  १२ : ४५ बजे

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै