दिशा पटानीका पुराना तस्वीर देखेर फ्यान परे चकित ! « Khabarhub

दिशा पटानीका पुराना तस्वीर देखेर फ्यान परे चकित !


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिशा पटानी बलिउड अभिनेत्रीमध्ये चर्चामा आइरहने नायिका हुन् । यी नायिकाको रुपको पनि खुबै चर्चा हुने गर्छ । सामाजिक सञ्जालमा तस्वीर अपडेट गर्दा पनि उनी भाइरल हुने गर्छिन् । उनले फिटनेस रहनमा पनि उत्तिकै रुचि देखाउँछिन् ।

अहिलेकी हिट नायिका सुन्दरी पनि देखिन्छिन् । तर, यी क्युट नायिका पहिले कस्ती थिइन् त ? केही तस्वीर हेर्दा लाग्छ, यी दिशाका तस्वीर नै होइनन् ।

दिशाका पुराना तस्वीर सामाजिक सञ्जालमा थिए । यी तस्वीरमा दिशा आजकी जस्ती देखिँदैनथिन् । उनी बिल्कुलै फरक देखिन्थिन् ।

केही तस्वीरमा त दिशा नै हुन् र ? भनेर फ्यानले प्रश्न पनि गरेका छन् । दिशा आज जति हट देखिन्छिन् । पुराना तस्वीरमा उनी उत्तिकै क्युट देखिन्छिन् ।

यी अभिनेत्रीले क्रिकेटर एम एस धोनीको बायोपिक फिल्म ‘एम.एस. धोनी – द अनटोल्ड स्टोरी’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । उनी अहिले हिट नायिकामा गनिन्छिन् ।

पछिल्लो समय दिशाको नाम टाइगर श्राफसँग जोडिएर आउने गर्छ । यी दुईले फिल्म ‘बागी २’ मा एकसाथ काम गरेका थिए । यो फिल्मबाट दिशाले पनि खुबै चर्चा कमाएकी थिइन् ।

 

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  २ : ०२ बजे

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण