रुपन्देहीको औषधि उद्योगमा आगलागी, नियन्त्रणको प्रयास जारी « Khabarhub

रुपन्देहीको औषधि उद्योगमा आगलागी, नियन्त्रणको प्रयास जारी


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुपन्देहीस्थित एक औषधि उद्योगमा आगोलागी भएको छ । एसिन फर्मास्युटिकल्स प्रालिमा आगलागी भएको रुपन्देही प्रहरीले जानकारी दिएको हो ।

उद्योगको औषधि भण्डार गर्ने कक्षमा आगोलागी भएको हो । अहिले वारुणयन्त्रणको प्रयोगद्वारा आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीका एसपी हृदय थापाले खबरहबलाई बताए ।

‘केही समय अघि औषधि उद्योगमा आगोलागी भएको थियो, उद्योगको स्टोरमा रहेको भवन पुरै जलेको छ,’ एसपी थापाले भने, ‘हामी आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छौं । क्षतिको विवरण भने आइसकेको छैन ।’

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ७ : ०६ बजे

राष्ट्रियसभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाले रसुवा बाढीपछि विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रस्ताव पारित गरेको

तापेथोक–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा

ताप्लेजुङ– ताप्लेजुङ–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा आएको छ । तमोर नदीमाथि

राष्ट्रियसभा सदस्य : सरकारबीच समन्वय गरेर उद्धार प्रभावकारी बनाउन आग्रह

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले संघ, प्रदेश र स्थानीय सरकार तथा जनप्रतिनिधिहरूबीच

अमेरिकी आर्थिक कारबाहीमा ईयूको समर्थनप्रति इरानको निन्दा

एजेन्सी– इरानविरुद्ध अमेरिकाले जारी गरेको आर्थिक कारबाहीमा (युरोपियन युनियन) ईयूको

अभिनेत्री मनीषाको विश्व समुदायलाई अपिल : भ्रमण गरिदिएर नेपालको पर्यटन चलायमान बनाइदिनुस्

काठमाडौं– नेपाल–तिब्बत सीमा क्षेत्र आसपास आएको विनाशकारी बाढीले देश शोक