अदितीको चर्चा रूपकै « Khabarhub

अदितीको चर्चा रूपकै


६ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘कृ’मार्फत चर्चामा आएकी अदिती बुढाथोकी अभिनित चलचित्र नचले पनि उनको रुपको भने खुलेरै तारिफ हुन्छ ।

‘कृ’मार्फत नेपाली चलचित्रमा यात्रा थालेकी अदिती पहिलो चलचित्रबाटै उनी डिमाण्डेट पनि बनिन् । उनी चर्चामा रहनुको प्रमुख कारण सुन्दरता पनि एक कारण हो ।

अहिले पुनः अदितीको अर्को चलचित्रको चर्चा शुरु भएको छ । ‘कृ’ प्रदर्शन भए लगत्तै भारत गएकी अदितीले एभरेष्ट सूर्य बोहराले निर्देशन गर्ने चलचित्रमा काम गर्ने चर्चा सुरु भएको हो । ‘चलचित्र ‘हेल्लो जिन्दगी’मार्फत काम गर्ने चर्चा सुरु भएको हो ।

फिल्मको केही दिनमै घोषणा गरिने जनाइएको छ । यद्यपि अदितीको हात ‘हेल्लो जिन्दगी’ परेको भने चर्चा छ ।

प्रकाशित मिति : ६ माघ २०७५, आइतबार  ४ : ३६ बजे

पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

बाजुरा जिप दुर्घटना : दुई जनाको उपचारकै क्रममा मृत्यु, सात घाइते अस्पतालमा

कैलाली – बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जिप दुर्घटनाले थप

गण्डकीमा ७८ प्रतिशत रोपाइँ

गण्डकी – गण्डकी प्रदेशमा हालसम्म ७८ दसमलव ३६ प्रतिशत रोपाइँ

‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी

काठमाडौं – सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र